PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

कोपा डेल रे : असेन्सिओको गोलमा रियल मड्रिड विजयी



पहिलोपोस्ट

कोपा डेल रे : असेन्सिओको गोलमा रियल मड्रिड विजयी

कोपा डेल रे अन्तर्गत क्वाटरफाइनल पहिलो लेगको खेलमा रियल मड्रिडले लेगानसलाई १-० ले पराजित गरेको छ।

अधिकांश दोस्रो रोजाईका खेलाडी खेलाएको रियलका लागि मार्को असेन्सिओले विजयी ल गरे। उनले ८९औँ मिनेटमा थियो हर्नान्नडेजको पासमा गोल गरेका थिए।

अब दोस्रो लेगका खेलहरु जनवरी २४ र २५ मा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell