PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सिके राउतलाई प्रहरीले राख्यो घरमै नजरबन्दमा



पहिलोपोस्ट

सिके राउतलाई प्रहरीले राख्यो घरमै नजरबन्दमा

वीरगंज: स्वतन्त्र मधेश अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले घरमै नजरबन्दमा राखेको छ। राउतलाई धनुषाको माछाबजारस्थित डेरामा नजरबन्दमा राखिएको हो।  मधेश अान्दोलन सुरु भएको दिन उनले गर्न सक्ने गतिविधिलाई मध्यनजर गरी उनलाई नजरबन्दमा राखिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell