PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

१५ फोटोमा हेर्नुस प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्दाको क्षण

१५ फोटोमा हेर्नुस प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्दाको क्षण

समर्थ रञ्जित/पहिलोपोस्ट


निर्वाचन आयोगले आज प्रदेश सभा समानुपातिक सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्यो। सात प्रदेशमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका २२० प्रदेशसभा सदस्यहरुलाई प्रमुख निर्वाचन आयुक्त डा आयोधिप्रसाद यादवले प्रमाणपत्र प्रदान गरे।

प्रमाणपत्र प्रदानमा देखिएका दृश्य यस्ता छन्:
 


ट्रेन्डिङ पोस्ट

Ncell