PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

१५ दिनकी सुत्केरीको श्रीमानले गरे हत्या



पहिलोपोस्ट

१५ दिनकी सुत्केरीको श्रीमानले गरे हत्या
प्रतीकात्मक तस्बिर

सुरुङ्गा: झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको गएराति हत्या गरेका छन्।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन्। लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ। श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell