PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

निशान भट्टराईको पहिलो म्युजिक भिडियो सार्वजनिक



पहिलोपोस्ट

निशान भट्टराईको पहिलो म्युजिक भिडियो सार्वजनिक

काठमाडौं: सांगीतिक रियालिटी सो नेपाल आइडलका फस्ट रनर्सअप निशान भट्टराईको पहिलो गीती भिडियो सार्वजनिक भएको छ। निशान नेपाल आइडल सकिएसँगै गाएको पहिलो गीत ‘आफ्नै छायाँसँग पनि’को भिडियो युट्युब रिलिज भएको हो।

गीतमा प्रदिप चापागाईँको शब्द र आनन्द राईको शब्द रहेको छ। त्यस्तै निशानसहित नायिका जेबिका कार्की र अनिल थापाको फिचरिङ रहेको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन्।

गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेको सम्पादन रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell