PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

राजपा बैठक सुरु, कांग्रेस या वाम गठबन्धनसँग सहकार्य गर्ने? छलफल हुँदै



पहिलोपोस्ट

राजपा बैठक सुरु, कांग्रेस या वाम गठबन्धनसँग सहकार्य गर्ने? छलफल हुँदै

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)को राजनीतिक समितिको बैठक सुरु भएको छ। राष्ट्रिय सभा निर्वाचनमा तालमेलको विषयमाथि नेताहरु छलफलमा जुटेका छन्।

बबरमहलस्थित पार्टी कार्यालयमा बैठक जारी छ। कांग्रेससँग या वाम गठबन्धनसँग तालमेल गर्ने विषयमा बैठकले निर्क्यौल गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell