PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

यी हुन् राष्ट्रिय सभा सदस्य निर्वाचनका २ हजार ६५ मतदाता 



पहिलोपोस्ट

यी हुन् राष्ट्रिय सभा सदस्य निर्वाचनका २ हजार ६५ मतदाता 

काठमाडौं: निर्वाचन अयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतादाताको नामावली सार्वजनिक गरेको छ। 

आयोगले यस अघि सार्वजनीक गरेको निर्वाचन कार्यतालीका अनुरुप आज नामावली सार्वजनिक गरेको हो। 

राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्यहरुले मतदान गर्ने छन। 

निर्वाचनको लागि स्थानीय तह र प्रदेशसभा गरी २ हजार ५६ जना मतदाता रहेका छन। आयोगले माघ २४ गते मतदान हुने गरी निर्वाचन कार्यतालिका प्रकाशित गरेको थियो।
 

राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७४ को लागि मतदाता नामावली

 

 

प्रदेश नं. १ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. १ को प्रदेश सभा सदस्यको नामावली

 

प्रदेश नं. २ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. २ को प्रदेश सभा सदस्यको नामावली

 

प्रदेश नं. ३ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ३ को प्रदेश सभा सदस्यको नामावली

 

प्रदेश नं. ४ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ४ को प्रदेश सभा सदस्यको नामावली

 

प्रदेश नं. ५ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ५ को प्रदेश सभा सदस्यको नामावली

 

प्रदेश नं. ६ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ६ को प्रदेश सभा सदस्यको नामावली

 

प्रदेश नं. ७ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ७ को प्रदेश सभा सदस्यको नामावली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell