PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

सशस्त्रका पाँच डिआइजी एआइजीका लागि सिफारिस



पहिलोपोस्ट

सशस्त्रका पाँच डिआइजी एआइजीका लागि सिफारिस

काठमाडौं: गृहमन्त्रालयले सशस्त्र प्रहरी बलका ५ जना डिआइजीलाई बढुवाको लागि सिफारीस गरेको छ। 

आइतबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले पाँच जना डिआइजीलाई एआइजीमा बढुवाको लागि सिफारिस गरेको गृहले जनाएको छ। 

बढुवा समितको अनुसार बढुवामा पर्नेहरु डिआइजी सुवोध अधिकारी, जानकीराज भट्टराई, निराकारम विक्रम शाह, राजेश श्रेष्ठ र खडानन्द चौधरी रहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell