PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

प्रदेश ५ को एमाले संसदीय दलको नेतामा शंकर प्रस्तावित, स्थायी कमिटिको निर्णय आउन बाँकी



पहिलोपोस्ट

प्रदेश ५ को एमाले संसदीय दलको नेतामा शंकर प्रस्तावित, स्थायी कमिटिको निर्णय आउन बाँकी

काठमाडौं: नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेललाई प्रदेश ५ को संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको छ।

आज शपथग्रहण सकेपछि बसेको प्रदेश कमिटिको बैठकले पोखरेललाई संसदीय दलको नेतामा पठाउने प्रस्ताव पारित गरेको हो।
 
यसअघि एमालेले प्रदेश ५ को मुख्यमन्त्रीका लागि पोखरेललाई अघि सारेको छ। 

प्रदेशमा संसदीय दलको नेता को हुने भन्ने विषयको निर्णय भने भोलि बस्ने एमाले स्थायी कमिटिको बैठकले गर्ने एमालेका पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell