PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

डिभिजन टू का लागि ब्याटिङ कन्सलट्यान्ट सुलक्षण कुलकर्णी नेपालमा



पहिलोपोस्ट

डिभिजन टू का लागि ब्याटिङ कन्सलट्यान्ट सुलक्षण कुलकर्णी नेपालमा
फोटो : भानु सिग्देल (एनसिएसएस अध्यक्ष)

काठमाडौं : आइसीसी वर्ल८ क्रिकेट लिग डिभिजन टू को लागि नेपाली क्रिकेट टोलीका ब्याटिङ कन्सलट्यान्ट नियुक्त भएका भारतीय प्रशिक्षक सुलक्षण कुलकर्ढी शनिवार नेपाल आएका छन्। उनले आइतबार कीर्तिपुरस्थित टीयू मैदानमा पूगेर नेपाली कोचिङ स्टाफ र खेलाडीहरुलाई भेटेका छन्।

आइसीसीले पठाएको तिन प्रशिक्षकमध्ये नेपालले कुलकर्णीलाई रोजेको थियो भने आइसीसीले त्यसलाई अप्रुभ गरेको हो।

नेपालले मोनटी देसाईलाई ब्याटिङ कन्सलट्यान्टको रुपमा ल्याउन चाहेको थियो। तर प्राविधिक कारणले गर्दा नेपालको चाहना पूरा भएन र सन् २०१३ को रणजी ट्रफीमा मुम्बईलाई च्याम्पियन बनाए कुलकर्णी नेपाल आएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell