PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

लोकल सिनेमाको 'कथा ७२'को टिजर रिलिज



पहिलोपोस्ट

लोकल सिनेमाको 'कथा ७२'को टिजर रिलिज

काठमाडौं: लोकल सिनेमाको ब्यानरमा निर्मित पहिलो फिल्म 'कथा ७२'को फस्ट लुक र टिजर सार्वजनिक भएको छ। २०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको फिल्मको प्रचार सामाग्रीले कथाको थिम बोल्छ।

प्रवीण स्याङ्बोको लेखन तथा निर्देशन रहेको फिल्म युनिटले आउँदो बैशाखका लागि रिलिज टार्गेट गरेका छन्। फिल्मलाई चिन्तन राजभण्डारीले खिचेका हुन् ।

सिन्धुपाल्चोक प्रशिद्द उच्च पहाडी क्षेत्र पाँचपोखरी, भोताङ लगायतको क्षेत्रका दृश्यहरु समेटिएको टिजरमा भूकम्पको प्रभावलाई प्रतिकात्मक दृश्यमा देख्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell