PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

स्वयम्भूका अनन्तपुर र प्रतापपुर मन्दिर पुन:निर्माण हुँदै



पहिलोपोस्ट

स्वयम्भूका अनन्तपुर र प्रतापपुर मन्दिर पुन:निर्माण हुँदै

  • सरोज सिम्खडा-
काठमाडौं : विश्वसम्पदा सूचीमा सूचिकृत स्वयम्भुनाथ परिसरमा रहेको अनन्तपुर र प्रतापपुर मन्दिर २०७२ वैशाखको भूकम्पमा भत्किएको थियो।  भूकम्पमा भत्किएको मन्दिर भर्खरै बन्न लागेको छ। 

स्वयम्भु व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार दुई मन्दिर पुरातत्व विभागले निर्माणको जिम्मा लिएको छ। महासमितिले अन्य मन्दिर पुन:निर्माण अघि बढाइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell