PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

प्रिमियर लिग : लिभरपुल स्वान्सीसँग पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुल स्वान्सीसँग पराजित

प्रिमियर लिग अन्तर्गत गएराती भएको एक मात्र खेलमा लिभरपुल अंक ततालिकाको पूछारमा रहेको स्वान्सी सिटीसँग पराजित भएको छ।

स्वान्सी सिटीले घरेलु मैदान लिभरपुललाई १-० ले पराजित गरेको हो। स्वान्सीका लागि ४०औँ मिनेटमा अल्फी अवसनले निर्णायक गोल गरे।

हारपछि लिभरपुल २४ खेलबाट ४७ अंकका साथ चौथो स्थानमा यथावत छ। जितपछि पूछारमा रहेको स्वान्सीले २४ खेलबाट २० अंक जोडेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell