PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

यी हुन् माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्यका १४ उम्मेदवार



पहिलोपोस्ट

यी हुन् माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्यका १४ उम्मेदवार

काठमाडौं: नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेद्वारको नामावली टुंगो लगाएको छ।
 
केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले सातै प्रदेशमा उम्मेद्वार छिनोफानो गरेको  प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए।

राष्ट्रियसभाको उम्मेद्वारमा रामबहादुर थापा बादलदेखि दीनानाथ शर्मालगायत १४ जनाको नाम रहेको छ। 

माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेद्वारहरु


प्रदेश नं. १

(१) बीना पोखरेल (महिला)

प्रदेश नं. २

(२) शशिकला दाहाल (महिला)
(३) युवराज भट्टराई (अपाङ्ग) वा महेन्द्र पासवान(दलित) मध्ये एक

प्रदेश नं.

(४) रामबहादुर थापा ‘बादल’ (खुला)
(५) गंगा पराजुली (महिला)

प्रदेश नं. ४

(६) दीनानाथ शर्मा (खुल्ला)
(७) खीमकुमार बि.क. (दलित)

प्रदेश नं. ५

(८) राजकुमार कुंवर (अल्पसंख्यक/अपांग)
(९) चन्द्र बहादुर खड्का (खुला)

प्रदेश नं. ६

(१०) जीवन बुढा (अपाङ्ग/अल्पसंख्यक)
(११) युटुल लामा (महिला)
(१२) कालीबहादुर मल्ल (खुल्ला)

प्रदेश नं. ७

(१३) लालिराम लोहार (दलित)
(१४) हरिराम चौधरी (खुला)







 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell