PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

राष्ट्रिय सभा सदस्य निर्वाचनमा जनमोर्चाबाट तीन उम्मेदवार



रासस

राष्ट्रिय सभा सदस्य निर्वाचनमा जनमोर्चाबाट तीन उम्मेदवार

काठमाडौं: राष्ट्रिय जनमोर्चाले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट कृष्ण अधिकारी, मीना पुन र रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने भएको छ। 

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गरेको प्रेस विज्ञप्तिमा अधिकारी र पुन प्रदेश नं ४ बाट तथा नेपाली प्रदेश नं ५ बाट उम्मेदवार हुने जनाइएको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell