A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7b79f98de917.06450007): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7b79f98de917.06450007,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

अख्तियार भित्र गोपाल खड्काको ५ घन्टे बयान, भोलि फेरि उपस्थित हुन निर्देशन
PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

अख्तियार भित्र गोपाल खड्काको ५ घन्टे बयान, भोलि फेरि उपस्थित हुन निर्देशन



पहिलोपोस्ट

अख्तियार भित्र गोपाल खड्काको ५ घन्टे बयान, भोलि फेरि उपस्थित हुन निर्देशन

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काको बयान लिएको छ।

इन्धन भण्डारणका लागि जग्गा खरिदमा करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले बयान लिएको हो।

मंगलवार बिहान १० बजे नै निर्देशक खड्का बयान दिन आयोग कार्यालय पुगेका थिए। आयोगको टोलीले खड्कासँग करिब ५ घन्टा बयान लिएको हो। सरकारले खड्कालाई निगमको निर्देशकबाट पदबाट बर्खास्त गरेको थियो।

खड्काले सरकारको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरे। अदालते खड्काको पक्षमा अन्तरिम आदेश जारी गरेपछि उनी पुन: काममा फर्किएका थिए। उनलाई बुधवार फेरि बयानका लागि बोलाइएको आयोगका प्रवक्ता पदम प्रसाद पाण्डेयले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell