A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a7b79f8a31ac8.65706213): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a7b79f8a31ac8.65706213,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

यी हुन् कांग्रेसले राष्ट्रिय सभाका लागि छानेको चार प्रदेशका उम्मेदवार 
PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

यी हुन् कांग्रेसले राष्ट्रिय सभाका लागि छानेको चार प्रदेशका उम्मेदवार 



पहिलोपोस्ट

यी हुन् कांग्रेसले राष्ट्रिय सभाका लागि छानेको चार प्रदेशका उम्मेदवार 

काठमाडौं: नेपाली कांग्रेस राष्ट्रिय सभा सदस्य उम्मेदवार चयनका लागि बैठक बसिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको संसदीय बोर्डको बैठकले चार प्रदेशको उम्मेदवार चयन भइसकेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। ४, ५, ६ र ७ को उम्मेदवार चयन भएको हो। प्रत्येक प्रदेशबाट ४–४ जना उम्मेदवार चयन गरेको कांग्रेसले जनाएको छ।

माघ २४ गते हुने निर्वाचनका लागि प्रदेश ७ को उम्मेदवार हिजै चयन गरिएको थियो। भोलि उम्मेदवारी दर्ता रहेकोले अन्य प्रदेशको उम्मेदवारको चयन पनि अझै टुंगो लाग्ने मुख्य सचिव पौडेलले जानकारी दिए।

अहिलेसम्म कांग्रेसले चयन गरका उम्मेदवारहरु


प्रदेश नं ४ 
सुरेन्द्रराज पाण्डे-खुला
बृन्दा राना मगर-महिला
जीतबहादुर नेपाली-दलित
प्रकाश पन्त अपाङ्ग-अल्पसंख्यक 

प्रदेश नं ५ 
दुर्गाप्रसाद उपाध्याय-खुल्ला
अनिता देवकोटा-महिला
मैकुलाल बाल्मीकी-दलित
लुटबहादुर खत्री-अपाङग अल्पसंख्यक

प्रदेश ६ 
विष्णुबहादुर शाही-खुल्ला
सूर्यदेवी मल्ल-महिला
सिताराम विके-दलित
गोपालप्रसाद शर्मा-अपाङ्ग अल्पसंख्यक

प्रदेश नं ७ 
बद्री पाण्डे-खुल्ला
तारादेवी भट्ट-महिला
शेरीराम पार्की-दलित
छत्रराज जोशी-अपाङ्ग अल्पसंख्यक
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell