PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

गाँजा तान्दातान्दै समातिए प्रहरी



पहिलोपोस्ट

गाँजा तान्दातान्दै समातिए प्रहरी

काठमाडौं: नेपाल प्रहरीका एक असइलाई प्रहरीले पक्राउ गरेको छ। ती असइलाई अवैध लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत असई सुमितराज सिटौला रहेका छन्।

तालिमका लागि काठमाडौं आएका उनलाई ११० ग्राम गाँजासहित महानगरीय प्रहरी वृत्त महाराजगञ्जलको टोलीले पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell