A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a7b79f8a5aab4.63075144): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a7b79f8a5aab4.63075144,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7b79f98d3d92.83919858): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7b79f98d3d92.83919858,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

भारतले मिचेको जमिनमा वाइसिएल क्याम्प खडा गरी बस्ने!
PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

भारतले मिचेको जमिनमा वाइसिएल क्याम्प खडा गरी बस्ने!



पहिलोपोस्ट

भारतले मिचेको जमिनमा वाइसिएल क्याम्प खडा गरी बस्ने!

काठमाडौं: नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएल नेपालले पर्साको वीरगञ्ज महानगरपालिका १ छपकैयामा भारतले मिचेको नेपाली भूमिमा नेपालको राष्ट्रिय झण्डा गाडेको छ। 

छपकैयामा भारतले ५० बिघा जमिन भारतले मिचेको खबर बाहिरिएपछि वाइसिएल केन्द्रीय समितिको कमाण्डमा करिब एक सय जनाको टोली निरिक्षणका लागि छपकैया पुगेका थिए। 

भारतले मिचेको भनिएको नेपाली भुमि निरिक्षण गर्दै वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले आफ्नो भूमि रक्षाका लागि आफुहरु सिमानामा उभिन तयार रहेको बताए। 

उनले ४ कठ्ठा आफ्नो जमिन मिचेको बताउने रवीन्द्र महातोलाई साथ लगेर राष्ट्रिय झण्डा गाडेको बताए। महतोका अनुसार उक्त क्षेत्रमा करिब ५० बिघा जग्गा मिचेको छ। 

मिचिएको नेपालको भूमी भारतले फिर्ता नगरे त्यस क्षेत्रमा वासिएलले क्याम्प नै खडा गर्ने वाईसिएल अध्यक्ष दीपशिखाले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell