काठमाडौंः कैलालीको गोदावरी नगरपालिकाको मेयर हरिसिंह साउदको घर नजिकै अज्ञात समूहले बाल्टिन बम विष्फोट गराएको छ।
मंगलबार राति करिव ८ बजे अज्ञात समूहले बाल्टिन बम बिष्फोन गराएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बम विष्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ। बिस्फोटनमा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।