PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

राष्ट्रिय सभा निर्वाचनमा विवेकशील साझा र नयाँ शक्तिले कांग्रेसलाई सघाउने



पहिलोपोस्ट

राष्ट्रिय सभा निर्वाचनमा विवेकशील साझा र नयाँ शक्तिले कांग्रेसलाई सघाउने

काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचनमा विवेकशील साझा र नयाँ शक्तिले नेपाली कांग्रेसलाई सघाउने भएको छ।

आज बिहान ती दलका नेताहरुले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी सघाउने प्रतिबद्धता जनाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।


नयाँ शक्तिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि कांग्रेससँग तालमेल गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell