काठमाडौं: नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २६ जना उम्मेदवार तय गरेको छ। राजपा र फोरमसँगको तालमेलका कारण कांग्रेसलाई विवेकशील साझा र नयाँ शक्तिले पनि सघाउने भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
प्रत्येक प्रदेशबाट ८ जना उम्मेदवारी दिन सकिने भएपनि ५६ सिटका लागि हुने निर्वाचनमा कांग्रेसले आधा आधा मात्र उम्मेदवारी दिएको र प्रदेश २ मा २ जना मात्र उम्मेद्वार तय गरेको छ।
प्रदेश १
रमेशजंग रायमाझी –खुला
सरिता प्रसाईँ –महिला
विनकुमार विश्वकर्मा–दलित
महेश कुमार जाजु-अल्पसंख्यक
प्रदेश २
जीतेन्द्र देव
मुख्तादेवी यादव
प्रदेश ३
राधेश्याम अधिकारी खुला
धना खतिवडा महिला
मदनकृष्ण श्रेष्ठ अपाङ्गता
हरिशरण नेपाली दलित
प्रदेश ४
सुरेन्द्रराज पाण्डे खुला
बृन्दा रानामगर महिला
जीतबहादुर नेपाली दलित
प्रकाश पन्त अपाङ्गता
प्रदेश ५
दुर्गाप्रसाद उपाध्याय खुला
अनिता देवकोटा महिला
मैकुलाल वाल्मिकी दलित
लटुबहादुर खत्री दलित
प्रदेश ६
विष्णुबहादुर शाही खुला
सूर्यदेवी मल्ल महिला
सीताराम विक दलित
गोपालप्रसाद शर्मा अपाङ्ता
प्रदेश ७
बद्री पाण्डे खुला
तारादेवी भट्ट महिला
शेरीराम पार्की दलित
छत्रराम जोशी अपाङ्गता