PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

चितुवाको ३ थान छालासहित एक जना पक्राउ



पहिलोपोस्ट

 चितुवाको ३ थान छालासहित एक जना पक्राउ

काठमाडौं: कैलालीको लम्कीबाट प्रहरीले ३ थान चितुवाको छाला र ३ किलोभन्दा बढी हड्डीसहित एक जनालाई पक्राउ गरेको छ। 

क्षेत्रिय अनुसन्धान ब्युराको टोलीले विषेश सुचनाको आधारमा बुधबार दिउँसो कालीकोट धौलाकोट नगरपालीका ६ का ३४ वर्षिय कण टमाटालाई ३ थान चितुवाको छाला र ३ किलो भन्दा बढी हड्डीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। 

ब्युरोले विषेश अप्रेशन गरी बुधबार दिउँसो चिसापनीको हिमसिखर होटलबाट टमाटालाई नियन्त्रणमा लिएको हो। टमाटाले लामो समय देखि अवैध बन्यजन्तुको कारोबारमा गर्दै आएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका टमाटाका बारेमा थप अनुसन्धान भईरहेको नेपालगंज प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell