PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

एमालेले मन्त्रिपरिषद्को निर्णयबारे धारणा राख्न पत्रकार सम्मेलन गर्दै



पहिलोपोस्ट

एमालेले मन्त्रिपरिषद्को निर्णयबारे धारणा राख्न पत्रकार सम्मेलन गर्दै

काठमाडौं: नेकपा एमाले वर्तमान सरकारका गतिविधिबारे धारणा राख्न दिउँसो चार बजे पत्रकार सम्मेलन गर्ने भएको छ। 

सरकारको पछिल्ला निर्णयहरुमा असन्तुष्ट एमालेले विज्ञप्ति जारी गर्दै सम्मेलन गर्ने जनाएको हो।

बुधबार मन्त्रिपरिषद्ले ६५ बर्ष पुगेका बृद्ध भत्ता पाउने र भूकम्पपीडितलाई एक लाख उपलब्ध गराउने निर्णय गरेको थियो।
 
एमाले सचिव प्रदिप ज्ञवालीका अनुसार वर्तमान सरकारको गतिविधि र समसमायिक विषयमा धारणा राख्न सम्मेलन आयोजना गर्न लागिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell