PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

वित्तीय अराजकता ल्याउँदै देउवा सरकार : एमाले

वित्तीय अराजकता ल्याउँदै देउवा सरकार : एमाले

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : देशको अर्थतन्त्र, शासन संयन्त्र र व्यवस्थालाई संकटग्रस्त बनाउँदै आगामी सरकारलाई असफल पार्ने गरी वित्तीय अराजकता ल्याएको नेकपा एमालेले आरोप लगाएको छ। 

मन्त्रिपरिषदले ६५ वर्ष उमेर पुगेका नागरिकलाई वृद्धभत्ता दिने निर्णय गरेको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै एमालेले वित्तीय अराजकता रोक्न आग्रह गरेको हो। राज्यलाई ५ खर्ब दायित्व थपिने गरी सरकारले अन्धधुन्ध रुपमा कार्यक्रम ल्याएको आरोप लगाएको हो।


ट्रेन्डिङ पोस्ट

Ncell