PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

मन्त्रिपरिषदले गोलगोल खाँडालाई तोक्यो पूर्वी रुकुमको सदरमुकाम 



पहिलोपोस्ट

मन्त्रिपरिषदले गोलगोल खाँडालाई तोक्यो पूर्वी रुकुमको सदरमुकाम 

काठमाडौं: सरकारले पूर्वी रुकुमको सदरमुकाम पृथाउत्तरगंगा गाउँपालिकाको वडा नं १२ गोलगोल खाँडालाई तोक्ने निर्णय गरेको छ।

बिहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

यसअघि रुकुमकोट सदरमुकाम हुने चर्चा चल्दै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell