PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

दक्षिण कोरियाको अस्पतालमा आगलागी, कम्तीमा ३३ जनाको मृत्यु



पहिलोपोस्ट

दक्षिण कोरियाको अस्पतालमा आगलागी, कम्तीमा ३३ जनाको मृत्यु

दक्षिण कोरियाको मिर्याङस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ३३ जनाको मृत्यु भएको छ।

सेजोङ अस्पतालको इमर्जेन्सी रुमबाट आगोलागी सुरु भएको बीबीसीले जनाएको छ। आगलागीमा परेका ७० जना घाइते छन् जसमा ११ जनाको अवस्था गम्भिर छ।

फायर चिफ चोए मान वु ले के कारण गर्दा आगलागी भएको अझै थाहा नभएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell