PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

सरकारी सेवाको अवसरः आयल निगमले माग्यो ९५ कर्मचारी

सरकारी सेवाको अवसरः आयल निगमले माग्यो ९५ कर्मचारी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: नेपाल आयाल निगमले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्ने गरी विभिन्न तहमा ९५ कर्मचारी माग गरेको छ। निगमले शुक्रबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो।

माघ १२ गतेबाट २१ दिनसम्म आवेदन दिन सकिने व्यवस्था छ। दोब्बर दस्तुरमा थप सात दिन दरखास्तका लागि समय रहनेछ।

तह, ७ र ८ मा माथिल्ला पदहरुमा खुलातर्फ एकमात्र कर्मचारी निगमले माग गरेको छ। तहविहीन टेक्निसियनमा भने खुलामा १२ जना जनशक्ति निगमले माग गरेको छ।

निगमले प्राविधिक, प्रशासन, लेखा, कानुन, इन्जिनियरिङ सबै समूहमा जनशक्ति पदपूर्तिका लागि सूचना प्रकाशन गरेको हो।

हेर्नुस् विज्ञापन



ट्रेन्डिङ पोस्ट

Ncell