PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

ट्रिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु



पहिलोपोस्ट

ट्रिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं: काठमाडौंको पेप्सीकोलामा बिहीबार बिहान ट्रिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

बिहान ७४५ बजे बा ३ ख ३४१६ नम्बरको ट्रिपरले पैदल हिँडिरहेका पुरुषलाई  ठक्कर दिएको थियो। ट्रिपरको चक्काले किचिएका व्यक्तिको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन नसेको प्रहरीले जनाएको छ। ट्रिपर चालक तेह्रथुमका सुनबहादुर लिम्बुलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell