दक्षिण पश्चिम चीनका दुई ठूला शहर चूङ्गकिङ – गुइयाङ जोड्ने रेलवे सेवाको बिहीबारबाट सुरुवात भएको छ। बुलेट ट्रेनले कनेक्ट गर्दै रहेको यी शहरमा रेलवे पुर्याउन भौगोलिक रुपमा कठिन थियो। तर, चिनियाँले यसमा सफलता पाएको छ।
२ सय किलोमिटर प्रति घन्टाको रफ्तारमा रेल कुद्न सक्ने गरी तयार पारिएको रेलवे लाइन ३ सय ४७ किलोमिटर लामो छ। १० घन्टा लामो यात्रालाई अब रेलवे सेवाले २ घन्टामा छोट्याइदिएको छ। - सिन्हवा