PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

दोस्रो ट्रेलरमा सत्यराज आचार्यको थ्रिलर ड्रामा ‘साढे ७’



पहिलोपोस्ट

दोस्रो ट्रेलरमा सत्यराज आचार्यको थ्रिलर ड्रामा ‘साढे ७’

काठमाडौं: थ्रीलर ड्रामा ‘साढे ७’ को दोस्रो अफिसियल ट्रेलर शुक्रबार रिलिज भयो। राजनीतिक आन्दोलन रिपोर्टिङका लागि तराई पुगेको फोटो पत्रकारको भौतिक र मनोवैज्ञानिक द्धन्द्ध ट्रेलरको केन्द्रमा छ। दोस्रो ट्रेलरमा पनि मुख्य पात्र सत्यराज आचार्य फिचर्ड छन्।

सत्यसँगै मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कट्वाल, शिशिर बाङ्देल कलाकारको अभिनय रहेको छ। फिल्ममा साम्तेन भुटियाको लेखन तथा निर्देशन रहेको छ।

फिल्म फागुन ११ गते रिलिज हुँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell