PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

मछिन्द्रबहालमा एक सेक्युरिटि गार्डको हत्या



पहिलोपोस्ट

मछिन्द्रबहालमा एक सेक्युरिटि गार्डको हत्या

काठमाडौं : काठमाडौंको मछिन्द्रबहालमा आइतवार राती एक सेक्युरिटि गार्डको हत्या भएको छ।

अज्ञात व्यक्तिले प्रहार गरेको धारिलो हतियारले लागेर मछिन्द्रबहालस्थित इष्टवेष्ट सेक्युरेटी कम्पनीका सेक्युरिटी गार्ड दोलखा मागपौवा २ का ५३ बर्षीय तुलबहादुर तामाङको मृत्यु भएको हो।

धारिलो हतियारले लागेर गम्भिर अवस्थामा भेटिएका तामाङको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर न्यूरोडमा मृत्यु भएको हो प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell