PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

राष्ट्रिय सभा निर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक, कुन उम्मेदवारका लागि कस्तो मतपत्र प्रयोग गर्ने?



पहिलोपोस्ट

राष्ट्रिय सभा निर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक, कुन उम्मेदवारका लागि कस्तो मतपत्र प्रयोग गर्ने?

काठमाडौं : यही माग २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ।

आयोगले चार प्रकारका सदस्यलाई निर्वाचन गर्नका लागि ८ प्रकारका नमुना मतपत्र सार्वजनिक गरेको हो।

राष्ट्रियसभा निर्वाचनबाट तीन महिला, एक दलित, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य तीन गरी प्रत्येक प्रदेशबाट ८-८ जना निर्वाचित हुनेछन्।

५९ जना सदस्य रहने राष्ट्रियसभामा ५६ जना निर्वाचित हुनेछन् भने बाँकी ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ।

 

यस्तो छ नमुना मतपत्र

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell