PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

अपडेट: राजपुरमा गोली लागी एक घाइते, गोली हान्नेको खोजीमा प्रहरी



पहिलोपोस्ट

अपडेट: राजपुरमा गोली लागी एक घाइते, गोली हान्नेको खोजीमा प्रहरी

काठमाडौं: रौतहटको राजपुरमा सोमबार गोली चल्दा बलुवा भगवानपुरको डेंगिघाटस्थित ३५ वर्षीय शेष सय फुल्लाहा घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी रामकुमार धामीकाअनुसार बिहान पौने ११ बजे गोली चल्दा फुल्लाहा घाइते भएका हुन्।

कुन हतियारबाट गोली चलाएको भनी पत्त लागेको छैन। गोली प्रहार गर्नेको खोजतलास भइरहेको नेपाल प्रहरीका डिआइजी मनोज न्यौपानेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell