
काठमाडौंः राष्ट्रिय सभा सदस्य निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भएका छन्। प्रदेश १ बाट ६, प्रदेश २ बाट ६, प्रदेश ४ बाट एक, प्रदेश ५ बाट ३ र प्रदेश ७ बाट ६ जना निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
निर्विरोध हुनेमा एमालेका ९, कांग्रेसका ८, माओवादीका ३, राजपाका २ र संघीय समाजवादी फोरम नेपालका २ उम्मेदवार रहेका छन्।
यी हुन् निर्विरोध निर्वाचित
प्रदेश १
रमेशजंग रायमाझी कांग्रेसपरशुराम मेघी गुरुङ एमाले
हरिचरण शिवाकोटी एमाले
सरिता प्रसाई कांग्रेस
नैनकला ओझा एमाले
विना पोखरेल माओवादी
प्रदेश २
जितेन्द्र नारायण देव कांग्रेससुमनराज प्याकुरेल एमाले
रमेशप्रसाद यादव राजपा
वृषेशचन्द्र लाल राजपा
रामपृत पासवान फोरम
मुक्ता कुमारी यादव कांग्रेस
शशिकला दाहाल माओवादी
प्रमिला कुमारी फोरम
प्रदेश ४
प्रकाश पन्थ कांग्रेसप्रदेश ५
अनिता देवकोटा कांग्रेसकोमल वली एमाले
मिना बुढा एमाले
प्रदेश ७
बद्री पाण्डे कांग्रेसशेरबहादुर कुँवर एमाले
हरिराम चौधरी माओवादी
तारादेवी भट्ट कांग्रेस
इन्दु कडरिया एमाले
कमलाकुमारी ओली एमाले