PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

शहीदलाई सलाम, हेर्नुस फोटोमा

शहीदलाई सलाम, हेर्नुस फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: मंगलबार शहीद दिवस। 

विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा तथा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा नागरिक आवाज उठाएवापत राणाशासकले मृत्युदण्ड दिएको थियो। 

उनै शहीदको सम्झनामा सरकारले हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउँदै आएको छ।

सोही अवसरमा काठमाडौंको शहीदगेटमा सर्वसाधारण पुगी शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरे।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय लैनचौरस्थित शहीद स्मारकमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell