PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

चिट्ठा पर्‍यो भन्दै ६ करोड ठाग्ने थापा पक्राउ



पहिलोपोस्ट

चिट्ठा पर्‍यो भन्दै ६ करोड ठाग्ने थापा पक्राउ

काठमाडौं: चिठ्ठा पर्यो भन्दै ठगी गर्ने एक जनालाई महानगरीय प्रहरी बृत नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको छ। 

ठगी अभियोगमा हरि थापालाई कोटेश्वरबाट पक्राउ गरेको बृतका प्रमुख डिएसपी रवि पौडेलले बताए। 

प्रहरी नियन्त्रणमा रहेका थापाले ६ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीमा उजुरी परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell