PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

यी हुन् नेपालकै सबैभन्दा होची महिला: उचाइ २ फिट ८ इन्च



पहिलोपोस्ट

यी हुन् नेपालकै सबैभन्दा होची महिला: उचाइ २ फिट ८ इन्च

काठमाडौं: मोरङकी मालती रिसीदेव नेपालकै होची भएको दाबी गरिएको छ। १९ वर्षीया मलाती नागरिकता बनाउन विराटनगर महानगरमा पुगेपछि यो कुरा खुलेको हो। मालतीको उचाइ १३ केजी मात्र छ।

उनको उचाई २ फिट ८ इन्च रहेको छ। स्वास्थ्य समस्याका कारण उनको उचाइ नबढेको चिकित्सकहरुले बताएका छन्।

उनको उचाइ किन बढेन भनेर विराटनगरको नोबल मेडिकल कलेजले अध्ययन गर्ने भएको छ। यसका लागि उनलाई एक वर्षसम्म मासिक २ हजार उपलब्ध गराउने कलेजले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell