PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु



पहिलोपोस्ट

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

लहानः सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ।

स १ त ५१३७ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्र्याक्टर पल्टिँदा मण्डलको मृत्यु भएको प्रहरीको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell