PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

खुशीराम पाख्रिनको सपना पूरा गर्छौं : प्रचण्ड



पहिलोपोस्ट

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल ‘प्रचण्ड’ले सहयोद्धाको सपना पूरा गर्ने बताएका छन्। 

बुधवार जनसांस्कृतिक महासंघ नेपालले खुशीराम पाख्रिनको स्मृतिमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा प्रचण्डले पाख्रिन वाम गठबन्धनले उत्साहित रहेको प्रसंग उल्लेख गर्दै यो सपना पूरा गर्ने बताएका हुन्।

चितवनमा नेकपा माओवादीको चुनावी तथा प्रचण्डपुत्र प्रकाशको स्मृतिमा आयोजित सभामा ढलेका पाख्रिनको त्यसै दिन मृत्यु भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell