PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

'निर्जला'को फस्ट लुक रिलिज, आउँदो दशैं रिलिज टार्गेट



पहिलोपोस्ट

'निर्जला'को फस्ट लुक रिलिज, आउँदो दशैं रिलिज टार्गेट

काठमाडौं: फिल्म ‘निर्जला’ को फस्ट लुक रिलिज भएको छ। रिलिज टार्गेट केही पर भएपनि प्रचार अस्तुका रुपमा बुधबार सार्वजनिक गरिएको पोस्टरमा तीन मुख्य कलाकार फिचर्ड छन्। किशोर खतिवडा, शुभेच्छा थापा र निक्स शर्मा नेपाली पोशाकमा देखिएका छन्।

राजु गिरीले निर्देशन गरेको फिल्म आगामी २०७५ सालको फूलपातीको दिनदेखि रिलिज हुने निर्माण पक्षले जनाएको छ। 

महिलन प्रधान भनिएको सामाजिक फिल्मका किशोर, शुभेच्छा र निक्ससाथै श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतका कलाकारको अभिनय रहेको छ। ‘निर्जला’मा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell