PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

सुष्मा स्वराज विमानस्थलबाट बाहिरिँदाको ४ दृश्य

सुष्मा स्वराज विमानस्थलबाट बाहिरिँदाको ४ दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय सभाको निर्वाचन तथा नयाँ सरकारको गठनका लागि समय नजिकिँदै गर्दै भारतीय विदेश मन्त्री सुष्मा स्वराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संदेश लिएर काठमाडौं उत्रिएकी छिन्।

तीनै तहको निर्वाचन सम्पन्न भएपछि भारतबाट भएको यो शीर्ष तहको भ्रमण हो। नेपाल आए लगत्तै राजनीतिक दलहरुसँग छलफलमा सक्रिय हुने स्वराजले भ्रमणको खासै एजेन्डा नभएको बताए बताएकी छिन्। विमानस्थलबाट उनी उत्रिँदाको दृश्य यस्तो थियो -


ट्रेन्डिङ पोस्ट

Ncell