PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

१० फोटोमा हेर्नुस् तयार तीब्र गतिका रेल, एकै ऋतुमा ३ अर्बले चढ्ने अपेक्षा

१० फोटोमा हेर्नुस् तयार तीब्र गतिका रेल, एकै ऋतुमा ३ अर्बले चढ्ने अपेक्षा

पहिलोपोस्ट /पहिलोपोस्ट


तीब्र गतिको रेल सेवालाई यातायातको आधार बनाउँदै गरेको छिमेकी मुलुक चीनले रेलयात्राकै महोत्सव आयोजना गर्दैछ। त्यसका लागि चीनको हुवइ प्रान्तको उहानमा तयार अवस्थामा राखिएका रेलहरु। २०१८ को स्प्रिङ फेस्टिबलका लागि यी रेल तयार पारिएका हुन्। तीब्र गतिको यात्राका रुपमा परिचित रेलको सेवा मार्च १२ सम्म चल्नेछ र २ अर्ब ९८ करोडले यसमा ट्रिपको मजा लिने अपेक्षा गरिएको छ। फेब्रुअरी १६ देखि तीब्र गतिको रेलको यो मेला सञ्चालनमा आउँदैछ। सिन्ह्वा-


ट्रेन्डिङ पोस्ट

Ncell