PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

कोपा डेल रे : बार्सिलोनाको जितमा सुवारेजको गोल



पहिलोपोस्ट

कोपा डेल रे : बार्सिलोनाको जितमा सुवारेजको गोल

कोपा डे रे अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ। घरेलु मैदान नोउक्यामपसमा बार्सालाई जित दिलाउन लुइस सुवारेजले दोस्रो हाफमा एक गोल गरे।

खेलको ६७औँ मिनेटमा लियोनल मेसीको पासमा सुवारेजले गोल गरेका हुन्

बार्सिलोना र भ्यालेन्सियाबीच दोस्रो लेग अर्को साता हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell