PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

भैरवनाथ गणमा तालिमका क्रममा 'ग्रिनेट विस्फोट': ६ सैनिक घाइते, एकको अवस्था गम्भीर



पहिलोपोस्ट

भैरवनाथ गणमा तालिमका क्रममा 'ग्रिनेट विस्फोट': ६ सैनिक घाइते, एकको अवस्था गम्भीर

काठमाडौंः महाराजगंजस्थित नेपाली सेनाको भैरवनाथ गणमा तालिमका क्रममा ६ जना सैनिक घाइते भएका छन्। तालिकको क्रममा ग्रिनेट विस्फोट हुँदा घाइते भएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डरीले बताए।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रवक्ता भण्डारीले बताए। घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell