काठमाडौं: प्रहरीले ११ थान बीनासहित एकलाई पक्राउ गरेको छ। चितवनका बलबहादुर विक पाँचसय ग्राम बीनासहित बाराबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
उनलाई पाँच लाखदेखि दश लाख रुपैँयासम्म जरिवाना वा ५ वर्ष देखि १५ बर्षसम्म कैद वा दुवै सजाय हुने प्रहरीले जनाएको छ।
