PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

हेर्नुहोस १ देखि ७ प्रदेशसम्मको राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपत्र 



पहिलोपोस्ट

हेर्नुहोस १ देखि ७ प्रदेशसम्मको राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपत्र 

काठमाडौं:  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतपत्र सार्वजनिक गरेको छ। माघ २४ गते हुने राष्ट्रिसभा निर्वाचनको लागि आयोगले १२ हजार मतपत्र छापेको छ। 

५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना निर्वाचित गर्नु पर्ने हुन्छ। २४ जना उम्मेदवार राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएपछि अब ३२ जना सदस्यहरुको लागि निर्वाचनमा प्रतिस्पर्धा हुने आयोगले जनाएको छ।

आयोगले ६ प्रदेशका राष्ट्रिय सभा सदस्यका लागि तयार पारिएको मतपत्र यस्ता छन्:
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell