PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

सपना राई बनिन् 'सुपर प्लस साइज मोडल २०७४'



पहिलोपोस्ट

सपना राई बनिन् 'सुपर प्लस साइज मोडल २०७४'

काठमाडौं: 'सुपर प्लस साइज मोडल २०७४'को उपाधी सपना राइले जितेकी छिन्। शुक्रबार उक्त सौन्दर्य प्रतियोगिताको फिनाले भएको हो।

ओमनिया द हिडन बिउटिको प्रस्तुतिमा सम्पन्न प्रतियोगितामा बिना लामिछाने फस्ट रनर्सअप तथा सिर्जना महतले सेकेन्ड रनर्सअपको अवार्ड जित्न सफल भए। त्यसैगरी मस्ट पपुलरमा रुबी महत्तो, मल्टि मिडिया च्वाइसमा सुजाता शाह काफ्ले विजेता ठहरिए।

विजेता सपना राईले नगद रु ५०,००० सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन्। अन्य विजेताहरुले पनि नगद रुपैयाँ सहित विभिन्न उपहार प्राप्त गरे। कार्यक्रम निर्देशन डेभिल सिंह राजपुतले गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell