PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

पाकिस्तानमा आत्मघाती विस्फोट, सैनिक अधिकारीसहित ११ जनाको मृत्यु



पहिलोपोस्ट

पाकिस्तानमा आत्मघाती विस्फोट, सैनिक अधिकारीसहित ११ जनाको मृत्यु

एजेन्सीः पाकिस्तानमा भएको एक आत्मघाती हमलामा परी ११ जनाको ज्यान गएको छ। मृतकमध्ये केही सैनिक अधिकारी पनि रहेको बताइएको छ। खैवेर पख्तुनखवा प्रान्तको स्वात जिल्लामा हमला भएको हो। 

आत्मघाती हमलाकारीले सैन्य क्याम्प नजिक निशाना बनाएका थिए। पाकिस्तानी तालिवानले घटनाको जिम्मेवारी लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell