PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

बलात्कार प्रकरण : होटेलका दुई कर्मचारी समातिए



पहिलोपोस्ट

बलात्कार प्रकरण : होटेलका दुई कर्मचारी समातिए

काठमाडौं : दरवारमार्गको एक होटेलमा भएको बलात्कार प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। सन्देश बिसी र आवेश लामालाई प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको जनाएको छ। उनीहरु दुवैलाई हेटौडाबाट पक्राउ गरिएको हो। 

प्रहरीले उनीहरुलाई सार्वजनिक अपराधमा अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ। पक्राउ पर्ने दुवै जना ल्यान्डमार्क होटेलका कर्मचारी हुन्। प्रहरीले घटना बारे अनुसन्धान गर्ने दुई छुट्टा छुटै छानविन टोली बनाएर काम गरिररहेको छ। 

घटनाका मुख्य अभियुक्त भनिएका रामेछापका शैलेश कार्की फरार रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell